![]() |
| राजु खाना खाँदै |
राजु नाम गरेको एक जना मानिस कुनै होटल मा खाना खाइसके पछि .......
साहुजी : "खानाको पैसा दिनुहोस् ।"
राजु : " म सँग त छैन " 🥺
साहुजी : (रिसाउँदै) पैसा नभई खाना खाने ? (दुई थप्पड हनेछ )
राजु : एक छाक खाना काे मूल्य २ थप्पड हो ? त्यसो भए अझै २ थप्पड हान्नुहोस् र अझै १ छाक खाना दिनुहोस् ।
साहुजी : (झन् रिसाउँदै ) के भनिस् रे ? ( अझै २ थप्पड हानेछ)
राजु : (गला मसार्दै) साहुजी, पछिल्लो थप्पड चाई अल्ली जोड लाग्यो त्यसैले १ छाक खाना सँगै दुई ओटा समोसा र जेरी पनि थप्दिनु।
साहुजी flat 🤣🤣🤣🤣🤣🤣

Comments
Post a Comment