court hammer
Judge : सबै प्रमाणहरूलाई मध्यनजर गर्दा तपाईंलाई दोषी पाइएको छ त्यसैले तपाईंलाई फाँसीकाे सजाय सुनाइन्छ ।
दोषी : मेरो कुनै गल्ति छैन , मेरो दोष त भन्नुस् ?
Judge : नयाँ कानुन अनुसार तपाईंलाई पहिले फाँसी दिइन्छ त्यपछि तपाईंको गल्ति मज्जाले speaker बाट सुनाइन्छ । कानुन अनुसार दोषीको अन्तिम ईच्छा पुरा गरिन्छ । भन्नुस् तपाईंको अन्तिम ईच्छा के छ ?
दोषी : ( अलिक दिमाग लगाउँदै ) मलाई सजाय मंजूर छ तर फाँसीको समयमा सबै कुरा ठीक छ छैन भन्न जाँच्न काे लागि म चाहन्छु कि म भन्दा पहिले तपाईं जानुहोस् । यही हो मेरो अन्तिम ईच्छा।
Judge shocked........

Comments
Post a Comment