सूर्य ग्रहण भनेको एक प्रकारको ग्रहण हो । जब चन्द्रमा पृथ्वी र सूर्यको बीचबाट जान्छ तब ग्रहण लाग्छ ।
यसरी चन्द्रमा पृथ्वी र सूर्यको बीचबाट जाँदा पृथ्वीबाट सूर्य आंशिक वा पूर्ण रुपमा छेकिन्छ सोही अवस्थालाई सूर्यग्रहण भनिन्छ । भौतिक विज्ञानको भाषामा यदि सूर्य र पृथ्वीको बीचमा चन्द्रमा आउँछ भने चन्द्रमाको पछाडि सूर्यका किरणहरू केही समयका लागि छेकिन्छन् , यस घटनालाई सूर्य ग्रहण भनिन्छ ।
जसरी पृथ्वीले सूर्यको परिक्रमा गर्छ त्यसरी नै चन्द्रमाले पृथ्वी परिक्रमा गर्छ र यस अवस्थामा चन्द्रमा पृथ्वी र सूर्यको बिचमा आउँदा सूर्यको परकाश आंशिक वा पूर्ण रूपमा छेक्न पुग्छ र पृथ्वीमा अँध्यारो छाउँछ , यो घटना सधैं अमावस्य तिथिमा पर्छ ।
As we all know the earth revolve around the sun & in the same way the moon revolve around the earth and when they comes in the same line sometime moon comes between the the sun and earth
Comments
Post a Comment