Skip to main content

Posts

Showing posts from October, 2022

सूर्य ग्रहण। Solar eclipse

सूर्य ग्रहण भनेको एक प्रकारको ग्रहण हो । जब चन्द्रमा पृथ्वी र सूर्यको बीचबाट जान्छ तब ग्रहण लाग्छ । यसरी चन्द्रमा पृथ्वी र सूर्यको बीचबाट जाँदा पृथ्वीबाट सूर्य आंशिक वा पूर्ण रुपमा छेकिन्छ सोही अवस्थालाई सूर्यग्रहण भनिन्छ । भौतिक विज्ञानको भाषामा यदि सूर्य र पृथ्वीको बीचमा चन्द्रमा आउँछ भने चन्द्रमाको पछाडि सूर्यका किरणहरू केही समयका लागि छेकिन्छन् , यस घटनालाई सूर्य ग्रहण भनिन्छ । जसरी पृथ्वीले सूर्यको परिक्रमा गर्छ त्यसरी नै चन्द्रमाले पृथ्वी परिक्रमा गर्छ र यस अवस्थामा चन्द्रमा पृथ्वी र सूर्यको बिचमा आउँदा सूर्यको परकाश आंशिक वा पूर्ण रूपमा छेक्न पुग्छ र पृथ्वीमा अँध्यारो छाउँछ , यो घटना सधैं अमावस्य तिथिमा पर्छ । As we all know the earth revolve around the sun & in the same way the moon revolve around the earth and when they comes in the same line sometime moon comes between the the sun and earth and the moon Comes infront of the sun and distract the sunlight fully or partially to reach on the earth so incident is called solar ecl...

विदा सम्बन्धी सूचना

 

Remove Ads without any Appi

you can remove Ads of the application or browser that are needed to pay for remove ads or shows in the browser. follow the steps that i told in the above video . shere the video with gamer or who want to remove ads . if you find this Chennal useful please hit the subscribe button and like botton adguard : https://ift.tt/LQvjz7f telegram: https://ift.tt/LQvjz7f you can get premium app from telegram Chennal thank you 😊 for your support towards this channel. https://youtu.be/zfXXq0wlhLQ

सम्पूर्णलाई शुभकामना

  आउँदै गरेको विजया दशमी, शुभ दिपवली तथा छट पर्व २०७९ काे सम्पूर्ण नेपाली दाजुभाई, दिदी बहिनी, आमा बुवा, इष्टमित्र हरुमा हार्दिक मङ्गलमय शुभकामना।। सबैले मनले चिताएको राम्रो कुरा पूरा होस् ।                                                       ➖ Ginfonp.....✍️

नयाँ कानुन

  court hammer Judge : सबै प्रमाणहरूलाई मध्यनजर गर्दा तपाईंलाई दोषी पाइएको छ त्यसैले तपाईंलाई फाँसीकाे सजाय सुनाइन्छ । दोषी : मेरो कुनै गल्ति छैन , मेरो दोष त भन्नुस् ? Judge : नयाँ कानुन अनुसार तपाईंलाई पहिले फाँसी दिइन्छ त्यपछि तपाईंको गल्ति मज्जाले speaker बाट सुनाइन्छ । कानुन अनुसार दोषीको अन्तिम ईच्छा पुरा गरिन्छ । भन्नुस् तपाईंको अन्तिम ईच्छा के छ ? दोषी : ( अलिक दिमाग लगाउँदै ) मलाई सजाय मंजूर छ तर फाँसीको समयमा सबै कुरा ठीक छ छैन भन्न जाँच्न काे लागि म चाहन्छु कि म भन्दा पहिले तपाईं जानुहोस् । यही हो मेरो अन्तिम ईच्छा। Judge shocked........